Home > News & Events > पोखरा भित्रिने पर्यटकलाई स्वागत (तस्बिरसहित)

पोखरा भित्रिने पर्यटकलाई स्वागत (तस्बिरसहित)

पोखरा भित्रिने पर्यटकलाई स्वागत (तस्बिरसहित)

 समाधान संवाददाता २०७९ असोज ११ गते १६:१२
24Shares
facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button

पोखरा भित्रिने पर्यटकलाई ४३ औं पर्यटन दिवसको अवसर पारेर स्वागत गरिएको छ ।

पोखरा विमानस्थलमा पहिलो उडानमार्फत पोखरा पुगेका पर्यटकहरुलाई मंगलबार बाजागाजासहित स्वागत गरिएको हो ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *