“२० औ असारे रोपाई महोत्सब २०८२”

कार्यक्रमः २० औ असारे रोपाई महोत्सब २०८२
मितिः २०८२ आषाढ १५ गते
समयः बिहान १० बजेवाट
स्थानः पोखरा २६, गुदेतालको किनार, तालबेशी
आयोजकः पोखरा पर्यटन परिषद
स्थानिय आयोजकः शान्तीप्रेमी आमा समुह

गुदे ताल – पोखराको लेखनाथ क्षेत्रमा अवस्थित, पर्यावरण प्रेमी र प्रकृति प्रेमीहरूका लागि एक लुकेको प्राकृतिक रत्न हो। यो ताल पोखरा लेकसाईडवाट मात्र ११ किलोमिटर को दरीमा बुढीबजार चोकवाट मात्र १ किलोमिटर भित्र पर्दछ । । धनी जैविक विविधताको लागि परिचित यो तालमा विभिन्न प्रवासी र आवासीय चराहरू आउँछन्, जसले यसलाई चराचुरुङ्गी प्रेमीहरूको लागि स्वर्ग बनाएको छ। स्थानीय समुदायहरूको संरक्षण प्रयासले तालको सुन्दरता पुनः जीवित पारेको छ, जसले आगन्तुकहरूलाई आराम गर्न, फोटो खिच्न र प्रकृर्ति सग जोडिनको लागि एक शान्त वातावरण प्रदान गर्दछ।

Gude Lake – nestled in the peaceful Lekhnath area of Pokhara, is a hidden natural gem perfect for eco-tourists and nature lovers. This shallow freshwater lake is surrounded by lush greenery, farmlands, and walking trails, offering a serene escape just 11 kilometers from Pokhara, Lakeside and 01 Kilometers from Budibazar Chowk (Prithvi Highway). Known for its rich biodiversity, the lake attracts a variety of migratory and resident birds, making it a birdwatcher’s paradise. Conservation efforts by local communities have revived the lake’s charm, creating a clean, peaceful environment for visitors to relax, photograph, and connect with nature.

Lets meet here on 29 June for Ashare Festivals 2025.

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *