Home > News/Events (Page 4)

योग ध्यानबाट मानसिक स्फूर्ति खोज्दै पर्यटन व्यवसायी

योग ध्यानबाट मानसिक स्फूर्ति खोज्दै पर्यटन व्यवसायी रासस प्रकाशित मिति : 19 April, 2021 8:03 am 19Shares  Share  Tweet पोखरा । कोभिड–१९ का कारण व्यवसायमा परेको प्रभावले उत्पन्न मानसिक तनावलाई व्यवस्थापन गर्न पोखरा पर्यटन व्यवसायीले एकदिने मानसिक स्फूर्तिसम्बन्धी योग ध्यान गरेका छन् । पोखरा पर्यटन …

तनावबाट मुक्त हुन पर्यटन व्यवसायीले गरे ध्यान योग

तनावबाट मुक्त हुन पर्यटन व्यवसायीले गरे ध्यान योग 81 SHARES कोरोनाको त्रास जारीनै छ । फेरी लकडाउन हुने हो कि भनेर सारा नेपालीलाई पिरालिरहेको छ । कोरोनको सबैभन्दा ठूलो असर नेपालको पर्यटन क्षेत्रमा पर्न गयो । पोखरापनि त्यसको असरबाट अछुतो रहेन । यहाँका पर्यटन व्यवसायीहरुलाई …

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग in Uncategorized, समाचार, समाज २०७७, ३० चैत्र सोमबार १७:२९  0 5 SHARES 10 VIEWS फेसबुकमा सेयर गर्नुहोस् ।ट्विटरमा सेयर गर्नुहोस् नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रमा देखिएका समस्याहरु सुल्झाउन सरकारले नीतिगत रुपमै सम्बोधन गर्नुपर्ने बताएका छन् । …

नीतिगत रूपबाट नै पर्यटन क्षेत्रको सम्बोधन हुनुपर्छः रिजाल

नीतिगत रूपबाट नै पर्यटन क्षेत्रको सम्बोधन हुनुपर्छः रिजाल account_box क्यापिटल नेपाल , प्रकाशित: २०७७ चैत २९, आइतबार ,०६:०२:PM शेयर FacebookTwitterEmailMore क्यापिटल नेपाल थप समाचार ट्रेन्डिङ १. निक्षेप र कर्जा लगानीका आधारमा एनआईसी एसिया बन्यो ठूलो बैंक, कुनको कति ?  २. सहरी क्षेत्रका स्कुल, पार्टीप्यालेस र सिनेमा हल एक महिना बन्‍द …

‘पर्यटन क्षेत्रका लागि नीतिगत सम्बोधनको खाँचो’

‘पर्यटन क्षेत्रका लागि नीतिगत सम्बोधनको खाँचो’ आदर्श समाज सम्वाददाता चैत्र २९, २०७७ पोखरा । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रमा देखिएका समस्याहरु सुल्झाउन सरकारले नीतिगत रुपबाट नै सम्बोधन गर्नुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको शुभकामना आदान प्रदान एवं क्यालेन्डर …

(फोटो फिचर) पोखरा रंगशालामा यसरी मनाइयो होली विशेष खेलकूद कार्यक्रम, “यो कार्यक्रम नवौं राष्ट्रिय खेलकूदको तयारीका लागि महत्वपूर्ण छ”–राखेप सदस्य गुरुङ

(फोटो फिचर) पोखरा रंगशालामा यसरी मनाइयो होली विशेष खेलकूद कार्यक्रम, “यो कार्यक्रम नवौं राष्ट्रिय खेलकूदको तयारीका लागि महत्वपूर्ण छ”–राखेप सदस्य गुरुङ  पोखरा स्पोर्टस१५ चैत्र २०७७, आईतवार 0 149 128Shares  Share  Tweet  Email  Share पोखरा स्पोर्टस । फागु पूर्णिमाको अवसरमा पोखरा रंगशालामा विविध मनोरञ्जनात्मक, परम्परागत खेल तथा सास्कृतिक …

“प्रविधिको प्रयोगले सुशासन स्थापित गर्न सघाउँछ ” पोखरा, १३ चैत । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले प्रविधिले आमने सामने भएर गरिने कामलाई कम गराउँदै छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पु¥याउने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुका लागि आयोजना गरेको दुई दिने डिजिटलमार्केटिङ एण्ड सोसल मिडिया तालिमको बिहिबार समापन समारोहमा भण्डारीले डिजिटल मार्केटिङबाट विश्वलाई जोडेर पर्यटन प्रर्वद्धन गर्न सकिने र प्रविधिबाट हरेक गतिविधि पारदर्शी हुने हुँदा सुशासन कायम हुने बताउनु भएको हो । उहाँले पछिल्लो समय पर्यटनमा सोसल मिडिया पनि निकै शक्तिशाली माध्यम बन्दै गएको जनाउँदै यसको सही सदुपयोग गरेर फाइदा लिन व्यवसायीलाई आग्रह गर्नुभयो । “प्रतिष्पर्धाको बजारमा डिजिटल मार्केटिङमा पछाडि परे व्यवसाय पनि पछाडि पर्ने पर्छ, प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञानलिन सके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिन्छ ।” भण्डारीले भन्नुभयो । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न तालिममा परिषदका संस्थाका संस्थापक अध्यक्ष अशोक पालिखेले प्रविधिको प्रयोगलाई सदुपयोग गर्न सके व्यवसायिक सफलता हासिल गर्न सकिने बताउनुभयो । कोभिड १९ को कारणले व्यवसायमा शिथिलता आएको जनाउँदै अब प्रविधिको माध्यमबाट पोखराको पर्यटनलाई ब्राण्डिङ गर्न नविनतम् सोचको खाँचो औल्याउनुभयो । कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहनु भएका परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रलाई प्रविधि मैत्री बनाएर गुणस्तरीय सेवाप्रदान गर्नका लागि तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस तालिमले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सहभागीको तर्फबाट तालिमको अनुभव राख्दै कमला गिरीले विश्वको जुनसुकै स्थानमा बसेर पनि डिजिटिल मार्केटिङबाट व्यवसाय प्रवद्र्धन गर्न सकिने कुरा तालिमको सैद्धान्तिक व्यवहारिक ज्ञानबाट हासिल गर्न सफल भएको बताउनुभयो । तालिमका प्रशिक्षक पारस देवकोटाले सहभागीहरुले डिजिटल र सोसल मिडियाको बारेमा विभिन्न जिज्ञासासहित सहभागीता जनाएको बताउनुभयो । फेसबुक र गुगलबाट व्यवसायको प्रवद्र्धनका लागि सहभागीले बढी रुची देखाएको उहाँको भनाइ थियो ।सोसल साइटमा अनुत्पादक समय खर्च गर्नु भन्दा व्यवसायीक रुपबाट समय दिन सके व्यवसायिक लाभलिन सकिने उहाँको भनाइ थियो । । देवकोटासँगै सो तालिममा उज्जवल पौडेल, सुमिरन केसी, प्रतीकमणी पौडेलले समाजिक सञ्जाल र डिजिल मार्केटिङ सम्बन्धि विविध विषयको सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिनुभएको थियो । संस्थाका महासचिव रामचन्द्र शर्माले परिषदसँग आवद्ध १२ संस्था करिब एक सय जना पर्यटन व्यवसायीहरु तालिममा सहभागिता रहेको र उनीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो ।

‘प्रविधिको प्रयोगले सुशासन स्थापित गर्न सघाउँछ’ रिपोर्टर्स डेस्क प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार 6Shares   पोखरा, १३ चैत: प्रविधिमैत्री पूर्वाधारसँगै यस विषयको ज्ञान लिनसके पर्यटन क्षेत्रलाई थप व्यवस्थित गराउन सकिने बताइएको छ । पोखरा पर्यटन परिषद्ले संस्थामा आबद्ध पर्यटन व्यवसायीका लागि आयोजना गरेको …

“प्रविधिको प्रयोगले सुशासन स्थापित गर्न सघाउँछ ”

“प्रविधिको प्रयोगले सुशासन स्थापित गर्न सघाउँछ ” पोखरा, १३ चैत । नेपाल पर्यटनबोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले प्रविधिले आमने सामने भएर गरिने कामलाई कम गराउँदै छिटो र छरितोसँगै सुशासनमा स्थापित गर्न पनि सघाउ पु¥याउने बताउनु भएको छ । पोखरा पर्यटन परिषदले संस्थामा आवद्ध पर्यटन …

पोखराका पर्यटनकर्मीलाई डिजिटल मार्केटिङ तालिम

पोखराका पर्यटनकर्मीलाई डिजिटल मार्केटिङ तालिम आदर्श समाज सम्वाददाता चैत्र १२, २०७७ पोखरा । पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनका लागि पोखरा पर्यटन परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुलाई डिजिटल मार्केटिङ एन्ड सोसल मिडिया तालिम प्रदान गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न …

पोखरा पर्यटन परिषदद्वारा पर्यटन व्यवसायीलाई डिजिटल मार्केटिङ सम्बन्धी तालिम

पोखरा पर्यटन परिषदद्वारा पर्यटन व्यवसायीलाई डिजिटल मार्केटिङ सम्बन्धी तालिम  RAMJI LAMSAL  March 25, 2021 28 Views पोखरा १२, चैत पर्यटन क्षेत्रलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनका लागि पोखरा पर्यटन परिषदले संस्थामा आवद्ध पर्यटन व्यवसायीहरुलाई दुई दिने डिजिटल मार्केटिङ एण्ड सोसल मिडिया तालिम प्रदान गरेको छ । नेपाल …