Home > News/Events (Page 9)

मौद्रिक नीति कार्यान्वयन गर्न व्यवसायीहरुको माग

मौद्रिक नीति कार्यान्वयन गर्न व्यवसायीहरुको माग प्रकाशित मिति : माघ १४, २०७७ बुधबार दीननाथ बराल 20Shares पोखरा-कोरोना भाइरसले गर्दा पोखरा क्षेत्रका करिब २५ प्रतिशत पर्यटन व्यवसायीहरु प्रभावित भएका छन् । कोरोनाले गर्दा विगत ९ महिनादेखि प्रभावित भएको व्यवसायलाई समयमै सरकारबाट राहत प्याकेज आउन ढिलाई हुँदा …

कोरोना खोपबाट पर्यटनले गति लिने विश्वास

कोरोना खोपबाट पर्यटनले गति लिने विश्वास FacebookTwitterMessengerEmail जमुना वर्षा शर्मा  बिहीबार, १५ माघ, २०७७ विश्वलाई त्रासमय बनाइरहेको कोभिड– १९ को खोप नेपालमा भित्रिएसँगै धेरैमा उत्साह छाएको छ । कोरोनाको अन्त्य कहिले र कसरी होला भन्ने आशङ्का र अन्योलमा रहेका सर्वसाधारण खोप आएपछि आशावादी हुन थालेका …

४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’

४ जोडीले जिते ‘बञ्जी कपल च्यालेन्ज’  PKREXPRESS  January 26, 2021 61 Views पोखरा । पोखरा २४ हेम्जास्थित हाइग्राउण्ड एडभेन्चर्सले २ साताअघि सुरु गरेको ‘कपल बञ्जी च्यालेन्ज’ बाट ४ जोडी विजेता बनेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको बञ्जीमा जोडीको आर्कषण बढाउन कम्पनीले यही माघ एकदेखि …

पर्यटकको स्वागत गर्न आतुर छन् गण्डकीका पर्यटकीय स्थल

पर्यटकको स्वागत गर्न आतुर छन् गण्डकीका पर्यटकीय स्थल वासुदेव पौडेल/कृष्ण दवाडीपोखरा, माघ १३ 59Shares कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउन संस्थागत रुपमा समेत विभिन्न प्रयास भइरहेका अवस्थामा गण्डकीका पर्यटकीय गन्तव्य यतिखेर पर्यटकको पर्खाइमा छन् । पोखरासहित  समग्र गण्डकी क्षेत्र पर्यटकका लागि खुलेको सन्देश प्रवाह गर्न गण्डकीमा …

सिनेमा–टुरिजमः फिल्मले चिनाउँछ गन्तव्य

सिनेमा–टुरिजमः फिल्मले चिनाउँछ गन्तव्य कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा भएको फिल्म र पर्यटन सम्बन्धि छलफल । तस्बिरः नागरिक सन्तोष पोखरेल पोखरा १३ माघ २०७७४ मिनेट पाठ संग्रह ईमेल प्रिन्ट 11 SHARES सुदर्शन थापाले निर्देशन गरेको पहिलो फिल्म थियो ‘मेरो एउटा साथी छ’ । दशकअघिको त्यो फिल्ममा थापाले …

अन्नपूर्ण संरक्षण क्षेत्रमा ‘बहुप्रवेश अनुमति’ को झञ्झट

अन्नपूर्ण संरक्षण क्षेत्रमा ‘बहुप्रवेश अनुमति’ को झञ्झट रासस प्रकाशित मिति : २०७७, ८ माघ बिहीवार १४:०३ कास्की । अन्नपूर्ण क्षेत्रमा दृश्यावलोकनसहित पदयात्राका लागि आउने पर्यटकलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले लिने गरेको प्रवेश शुल्क पर्यटकमैत्री नभएको पर्यटन व्यवसायीले गर्दै आएको गुनासो अहिले पनि कायमै छ …

अन्नपूर्ण आधारशिविर जाँदा पिसिआर रिपोर्ट नचाहिने स्थानीय व्यवसायीले पिसिआरको रिपोर्ट चाहिने प्रावधान हटाए

अन्नपूर्ण आधारशिविर जाँदा पिसिआर रिपोर्ट नचाहिने स्थानीय व्यवसायीले पिसिआरको रिपोर्ट चाहिने प्रावधान हटाए अन्नपूर्ण आधारशिविर क्षेत्र । फाइल तस्बिरः नागरिक सन्तोष पोखरेल पोखरा ७ माघ २०७७२ मिनेट पाठ संग्रह ईमेल प्रिन्ट 681 SHARES अन्नपूर्ण आधारशिविर (एबिसी)पुग्न अब पर्यटकले कोरोना परीक्षण गरेर पिसिआरको नेगेटिभ रिपोर्ट देखाउन नपर्ने …

व्यवसायबाट पलायन हुनबाट रोक्न माग

व्यवसायबाट पलायन हुनबाट रोक्न माग  रासस २०७७ माघ, ७ बुधवार 67 SHARES      गण्डकी प्रदेश सरकारले मङ्गलबार शुभारम्भ गरेको व्यवसाय जीवनरक्षा कोषको पोखरा पर्यटन परिषद्ले स्वागत गरेको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जारी गरेको विज्ञप्तिमा प्रदेश सरकारको निर्णय स्वागतयोग्य भएको र यससँगै सरकारले जारी गरेको …

पोखरा पर्यटन परिषद्ले भन्यो, ‘व्यवसायीलाई पलायन हुनबाट रोकौं

पोखरा पर्यटन परिषद्ले भन्यो, ‘व्यवसायीलाई पलायन हुनबाट रोकौं’ By आर्थिक आवाज २०७७ माघ ८ गते बिहीबार ०८:०९ मा प्रकाशित  39 पोखरा । गण्डकी प्रदेश सरकारले मंगलबार शुभारम्भ गरेको व्यवसाय जीवनरक्षा कोषको पोखरा पर्यटन परिषद्ले स्वागत गरेको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जारी गरेको विज्ञप्तिमा प्रदेश सरकारको निर्णय …

तङ्ग्रिदै पोखराको पर्यटन

तङ्ग्रिदै पोखराको पर्यटन एभरेस्ट आवाज माघ २ गते २०७७ मा प्रकाशित 75Shares कास्की। राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर तालतलैया र वरिपरिका हरिया डाँडाकाँडा पर्यटनका लागि आकर्षण हुन् । उत्तरतर्फ आँखै अगाडि लहरै टल्किने …