तङ्ग्रिदै पोखराको पर्यटन एभरेस्ट आवाज माघ २ गते २०७७ मा प्रकाशित 75Shares कास्की। राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर तालतलैया र वरिपरिका हरिया डाँडाकाँडा पर्यटनका लागि आकर्षण हुन् । उत्तरतर्फ आँखै अगाडि लहरै टल्किने …
तङ्ग्रिदै पोखराको पर्यटन







