नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन पोखराद्वारा आयोजित मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक पदयात्राका सहभागी सोमबार पदयात्रा मार्गको फोरेष्ट क्याम्पमा । मर्दी पदयात्राको प्रवर्द्धन एवम् पदयात्रामा प्रयोग गरिने सामग्री प्रयोग तथा चिनारीलाई लक्ष्य गर्दै कार्यक्रम आयोजना गरिएको छ । तस्वीरः वासुदेव पौडेल / रासस