पर्यटन क्षेत्रका समस्या छिट्टै समाधान हुन्छ –मन्त्री ढकाल PKREXPRESS January 15, 2021 32 Views संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथासक्य छिटो समाधानको लागि आफूले पहल गर्ने बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको छलफल तथा अन्तक्रिया …
पर्यटन क्षेत्रका समस्या छिट्टै समाधान हुन्छ –मन्त्री ढकाल
